दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुुनेछ ।